Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


ओलीद्वारा मन्त्रीमण्डल विस्तार, पाँच मन्त्री थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । शुक्रबार साँझ ओलीले पाँच जना नयाँ मन्त्री थप गर्नुभएको हो । ओलीले टोपबहादुर रायामाझीलाई उर्जा, प्रभु शाहलाई श्रम, दावा