Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


मनोज र अस्मिताको ‘खोलीको पानी’ गीत सार्वजनिक

काठमाडौं । गायक मनोज खनाल र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीत ‘सरोज पोखरेल’ युट्युब च्यानलमा मार्फत सार्वजनिक भएको हो