मनोज र अस्मिताको ‘खोलीको पानी’ गीत सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


मनोज र अस्मिताको ‘खोलीको पानी’ गीत सार्वजनिक


793
Shares

काठमाडौं । गायक मनोज खनाल र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ ।

गीत ‘सरोज पोखरेल’ युट्युब च्यानलमा मार्फत सार्वजनिक भएको हो ।

साजन कट्टेलको निर्देशनमा रहेको गीतमा समारिका ढकाल र प्रिन्स विश्वकर्माको अभिनय रहेको छ ।

गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतको संगीत संयोजन भने सुनिल परियारको रहेको छ ।

दोधारमा रहेकी आफ्नी प्रेमिकासँगको कुराकानीलाई गीतमा उकृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो :