काठमाडाैं । देशैभर पछिल्ला केही दिन यता मनसुन सक्रिय छ । मौसम पूर्वानुमान महाशाखाले अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको जनाएकाे हाे। शनिबार
काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी ३० घण्टासम्म मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ । विभागले हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको समेत जानकारी गराएकाे हाे ।