Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


काठमाडौंको मनमौजु देवी घर पुननिर्माण सम्पन्न

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु देवी घरको पुननिर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो भवन पुननिर्माण सम्पन्न भएसँगै उदघाटन गरिएको हो । तारकेश्वर नगरपालिकाका मेयर