Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


काठमाडौंको गोंगबुमा टुक्राटुक्रा पारेर फालिएको अवस्थामा शव भेटियो

काठमाडौं । काठमाडौंको गोंगबुमा एउटा शंकास्पद शव भेटिएको छ । गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शव भेटिएको प्रहरी स्रोतले बताएको छ । टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव