Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


माटो व्यवस्थापन कार्य प्राथमिकतामा: मन्त्री परियार

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदन परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। ललितपुरमा शुक्रबार १२ औं विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले