Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नवलपरासीमा मतदाता नामावली संकलन गर्न उत्साहजनक सहभागिता

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभयो ।

मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू नहुने

निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।

विराटनगरमा २४ प्रतिशत मत बदर

यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु र जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनेलाई प्रमुख कारण मानिएको छ ।

यी हुन् मतगणनाको प्रारम्भिक रुझानले बोकेका सन्देशहरू

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेको गृहपालिका गन्यापधुरा वडा नम्बर १ उहाँकै पार्टीका आधिकारी उम्मेदवार पराजित हुनु र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको दमक नगरपालिकामा एमालेका

मतदानकाे सन्दर्भमा सुगमभन्दा दुर्गमका नागरिक बढी शिक्षित

तर, राजनीतिमा देखिएको विकृतिको सर्वाधिक मारमा परेका क्षेत्रबाट मताधिकारको प्रयोग बढी हुनुले शहरी इलाकाभन्दा ग्रामीण र पिछडिएको क्षेत्रका नागरिकमा राजनीतिक चेतना र मताधिकारप्रति बढी जिम्मेवार देखिएका छन् ।

सकियो चुनावी महायज्ञ, मतदाताको एउटै स्वर– ‘विकास’

कतिपय मतदाताले त चुनिने जनप्रतिनिधि स्थानीय भएकाले आफ्ना कुरा नसुने प्रतिकार गर्ने धम्की दिएका छन् । उनीहरू आफ्ना कुरा जनप्रतिनिधिले सुनेर त्यसै अनुसारको काम गरिदेओस् भन्ने चाह राख्छन् ।

आयोगले भन्यो– ‘४ बजेसम्म ५५ प्रतिशत मतदान’

आयोगका अनुसार केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा सम्पन्न भएको छ ।

कैलालीमा २ लाख २८ हजार मत खस्याे

मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयंसेवक खटिएका छन् ।

कास्कीमा मतदाता उत्साहका साथ मतदान गर्दै

पोखरा । कास्कीमा आज (शुक्रबार) बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। स्थानीय तहकाे निर्वाचनका मतदान गर्नका लागि मतदाताहरू उत्साहका साथ पालो कुरेर लाइनमा बसेका छन् । कास्कीमा १

नवलपरासीमा शून्य मतदाता शिक्षा, बदर भोटको संख्या बढ्ने

एकातिर मतदाता शिक्षाको अभावका कारण मतदान गर्न नजान्नेको संख्या बढ्न सक्छ भने अर्कोतिर भोट दिएर नै के हुन्छ भन्ने सोच पनि मतदातामा छ । जसका कारण मतदाता नामावलीमा नाम हुँदा–हुँदै