Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


धनकुटामा १० प्रतिशतले मकै उत्पादन बढ्ने

अघिल्लो वर्ष जिल्लामा १३ हजार ४ सय ६७ हेक्टरमा गरिएको खेतीबाट ४५ हजार १ सय ४५ मेक्ट्रिक टन मकै उत्पादन भएको खनालले जानकारी दिनुभयो ।