Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा ठूलो क्षति : ७४८ मेगावाट बिजुली उत्पादन तथा निर्माण ठप्प

काठमाडाैं । चीनमा भएको अविरल वर्षापछि भोटोकोशीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ । मुख्य ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका १३ वटा प्रमुख जलविद्युत आयोजनाहरूमा