Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपालमा भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट, सबै उमेरकालाई असर गर्ने

४७ डेल्टा भेरियन्ट पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन भइ एवाइडटवान नामको भेरियन्ट पुष्टि भएको छ ।

नयाँ म्यूटेन्ट र भेरियन्ट आउँदा खोपको प्रभावकारिता कम हुँदै जान्छ– डा. पुन

ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. पुनले खोप बनाउँदा भाइरसको एउटा म्युटेन्टको आधारमा बनाइने भएकाले दोस्रो वा तेस्रो म्यूटेन्ट आउँदा त्यसले खोपको प्रभावकारितामा ह्रास आउने बताउनुभयो ।

कोरोनाको नेपाल भेरियन्ट भएको भन्दै बेलायती अखबार डेलीमेलले लेख्यो सनसनीपूर्ण खबर, विज्ञ भन्छन्–खबर आधार र तथ्यहीन

डा अनुप सुवेदीले हामीसँग भन्नुभयो, ‘उक्त समाचार मैले पनि हेरें, यो तथ्यहीन खबर हो । यस्तो भेरियन्ट फैलिएकोबारे अनुसन्धान नगरी भन्न सकिन्न । समाचारमा त्यसबारेमा केही खुलाइएको छैन । आधार