बैतडी । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर
बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति पु¥याएको र केही समयका लागि विद्युत अबरुद्ध भएको थियो
काठमाडौं । दक्षिणी इरानमा आज शनिबार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । भूकम्पपछि त्यहाँ लगातार
६.१ म्यानिच्यूडको विनाशकारी भूकम्पले खुला आकाशमुनि बसेका, झुपडी र पक्की संरचनामा बसेकाहरूको जीवन नराम्ररी प्रभावित बनाएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्र भग्नावशेषमा परिणत भएको छ ।
भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए ।
काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आज बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको
बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृतिम घटना अभ्यास गरिएको छ । शहरी भूकम्प पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियोजनाअन्तर्गत खुल्लामञ्चमा आज कृतिम अभ्यास गरिएको
एजेन्सी । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प
भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका–७ देउलेक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।
काठमाडौं । दोलखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प