Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


इरानको एक कारागारमा आगलागी, कैदीबन्दीका परिवारको रुवाबासी

काठमाडौं । इरानको एक कारागारमा भीषण आगलागी भएको छ । इरानको तेहरानस्थित एविन कुख्यात कारागारमा गोलाबारीका साथ भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । सोही कारागारमा आपराधिक गतिविधिमा