Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण

नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको भन्दै नेताहरूलाई तीन दिन

ओलीले स्पष्टीकरण सोध्नु अवैध र हास्यास्पदः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय हास्यास्पद र अवैध भएको बताउनुभएको छ ।

दुई शर्त माने भीम रावललाई एमालेकाे साधारण सदस्य राख्न सकिन्छ– कर्ण थापा

भीम रावलले कायकर्ताले उठाएको लेबिमा आर्थिक अनियमितताको अपराध गरेको समेत थापाको आरोप छ ।

भीम रावललाई प्रधानमन्त्रीको जवाफ: ‘तपाईं कुन पार्टीको हो भनेर सोध्न नपरोस्’

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनिसकेको प्रष्ट्याउनु भएको छ । आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा नेता

ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण मात्र हो : भीम रावल

काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दाहाल–नेपाल समूह पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी

ओलीले जनतासामु माफी मागे पार्टीले सोच्न सक्छ : भीम रावल

कैलाली, फागुन १२ । नेकपा दाहाल–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर जनतासामु माफी मागे आफ्नो पार्टीले सोच्न सक्ने बताउनुभएको छ । बुधबार धनगढीमा आयोजित

‘जु’ मा थुन्ने गृहमन्त्रीको भाषणमा तानाशाह बन्ने दु:स्वप्ना : भीम रावल

काठमाडौं, माघ २३ । नेकपाका दाहाल-नेपाल समूहका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दु:स्वप्ना देखिरहेको पुष्टि हुने बताउनुभएको छ । शुक्रबार ओली पक्षले

दाहालमाथि ओलीको आरोप र व्यंग्यको वर्षा, ‘बाउ होस् त यस्तो, ससुरा होस् त त्यस्तो !’

काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका पूर्व सहयोद्धाहरुमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको गाली वर्षाको निशानामा पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्म

३० लाख हिनामिना गरेको भन्दै केपी समूहले गर्‍यो भीम रावललाई कारवाहीको सिफारिस

काठमाडौं । नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता

आफ्नो पक्षमा नेता–कार्यकर्ता तान्न मन्त्रीहरू किनियो– भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न मन्त्रीहरू किनेको आरोप लगाउनु भएको छ । प्रदेश स्तरीय