Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


गढीमाई मेला सकियो, दर्शनार्थीको भीड कायमै

काठमाडौं । औपचारिक रुपमा आजदेखि बाराको गढीमाई पञ्चवर्षीय मेला सकिए पनि गढीमाई मन्दिरमा दर्शनार्थीहरुको आउने क्रम रोकिएको छैन । विगतमा पशुबलि पछि सकिने मेला यस पटक बलि सकिएको एक साता