Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


टप इण्ड टी-२० सिरिजमा भिक्टोरिया एकेडेमीकाे नेपाल ‘ए’ माथि जित

काठमाडाैं । अस्ट्रेलियामा जारी टप इण्ड टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरिया एकेडेमीसँग १ विकेटले पराजित भएको छ । याेसँगै नेपाल ‘ए’ले दुई जित र चार हारसहित तालिकाको सातौं स्थानमा