Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


ला लिगामा रियल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे