Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


भारतमा बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु, १४ जना घाइते

काठमाडौं । भारत उत्तर प्रदेशको बाराबंकीमा ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । साेही दुर्घटनामा १४ जना घाइते भएका हुन् । शनिबार बिहान ट्रकले