Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


पुरुष टी-२० विश्वकप अभ्यास खेलमा भारतको जित

काठमाडौं । पुरुष टी–२० विश्वकप अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गरेको छ । नवी मुम्बईमा बुधबार भएको खेलमा इशान किशनको आक्रामक अर्धशतकमा भारतले ५ विकेट गुमाउँदै २