Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपाललाई विद्युत दिन भारत तयार

काठमाडौं, मंसिर ७ । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने

झुलाघाट नाका पाँच दिनका लागि खोलिँदै

बैतडी, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो सोमबारबाट पाँच दिनका लागि खोलिने भएको छ । यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्मका लागि नाका खुला हुने

नेकपाको घरझगडामा चिनियाँ र भारतीय पक्षको चासो किन ?

काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ चासो तीव्ररुपमा बढेको छ । नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हाउ यान्छी निकै

भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

काठमाडौं । भारतको दिल्लीमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिनुभयो । मास्क अनिवार्य रुपमा लगाउन

जोडीको खोजीमा तीन हजार किलोमिटर यात्रा गरेको एउटा बाघको रोचक कथा

काठमाडौं । भारतमा अभिलेख राखिएको मध्ये सबैभन्दा लामो यात्रा गरेको बाघ एउटा संरक्षित क्षेत्रमा अहिले एक्लै बसिरहेको छ। वन्यजन्तु अधिकारीहरूले ‘वाकर’ नाम दिएको साढे तीन वर्षको भाले बाघले भारतको महाराष्ट्रको

भारत बिहारमा सातौं पटक मुख्यमन्त्री बने नितिश कुमार

काठमाडौं, मंसिर १ । भारत बिहारमा नितिश कुमार सातौं पटक राज्यको मुख्यमन्त्री बन्नुभएको छ । चार कार्यकाल लगातार मुख्यमन्त्री बन्ने क्रममा यस पटक उहाँले शपथ लिनुभएको हो । सोमबार राज्यपाल

सस्तो मूल्यमा बजाज पल्सर १२५ नयाँ मोडल भारतमा लन्च

काठमाडौं । बजाज अटोले पल्सर १२५ स्प्लिट सिट मोडललाई ड्रम ब्रेक भेरिएन्टमा भारतमा लन्च गरेको छ । उक्त नयाँ भेरिएन्टको मूल्य ७३ हजार २७४ भारु तोकिएको छ । सो बाइकको

‘रेल्वे लिक’को ‘क्लिप’ चोरेर कवाडमा बिक्री !

काठमाडौं, कात्तिक २८ । निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर–कुर्था रेलमार्गमा ‘रेल्वे लिक’मा रहेका ‘क्लिप’ चोरी हुन थालेको छ । ३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल

भारतमा सक्रिय संक्रमितको संख्या तीन महिनायताकै कम

काठमाडौं, कात्तिक २६ । भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच

बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने

काठमाडौं, कात्तिक २६ । भारतको बिहारमा सम्पन्न विधान सभा निर्वाचनमा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो दलका रुपमा देखिएको छ । यादवको आरजेडीले २४३ सदस्यीय विधान सभामा सबैभन्दा