Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


दिउँसै सडकमा वकिल दम्पतीलाई खुडाले काटेर मारे

एजेन्सी । भारतको तेलगंना राज्यमा एक वकिल दम्पतीलाई बीच सडकमा खुडा प्रहार गरी हत्या गरिएको छ । दिनदहाडै बीच सडकमा बुधबार दिउँसो गट्टू वमन राव र उनकी पत्नीको हत्या भएको

भारतका गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको गम्भीर आपत्ति

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतीय गृहमन्त्री अमित अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल पक्षको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता

भारत स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी दिइँदै

एजेन्सी । भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको छ । फाँसीको लागि मथुराको जेलल तयारी सुरु गरेको छ । अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो

भारतसँग २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले कोरोनाको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप खरिद गर्ने निर्णय गरेको हो । बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन

भारतमा ५४ यात्रु चढेको बस दुर्घटना, ४२ जनाको शव भेटियो

एजेन्सी । भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ । बस सिधी भन्ने ठाउँको बाणसागर नदीमा खसेको हो । मृतकमध्ये १२ जना विद्यार्थी थिए

पटाका उद्योगमा विस्फोट हुँदा ११ जनाको मृत्यु, ३६ घाइते

भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागीपछि विस्फोट हुँदा ११ कामदारको मृत्यु भएको छ ।

भारतमा सर्वोच्च अदालतबाट सामाजिक सञ्जाललाई नियमन गर्न आदेश

काठमाडौं, माघ ३० । भारतको सर्वोच्च अदालतले सामाजिक सञ्जालमाथि नियमन गर्न आदेश दिएको छ । ट्वीटरविरुद्ध परेको एक सार्वजनिक सरोकारको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले घृणा फैलाउने सामाग्री रोक्न केन्द्र

राष्ट्रको ढुकुटी सकिने गरी नेकपा नेताहरूले प्रदर्शन गरे– अध्यक्ष केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता,

भारत र चीनबीच लद्दाखको सीमा क्षेत्रबाट सेना फिर्ता ल्याउने सहमति

काठमाडौं । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमति गरेका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण

हिमताल फुटेर वेपत्ता भएका ३ नेपाली सहितको नाम सार्वजनिक, खोजी जारी

काठमाडौं । भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ । स्थानीय प्रशासनले हिजो वेपत्ता हुनेहरुको