Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, दिल्ली सरकारले माग्यो सेनाको सहयोग

सोमबार तीन लाख ६८ हजार संक्रमित थपिएकोमा आज दैनिक थपिने संख्यामा केही कमी आएको हो । महामारीको चपेटामा परेको महाराष्ट्रमा संक्रमितको संख्यामा गिरावट आएको छ ।

भारतमा संक्रमणको दर रोक्न लकडाउन गर्न सुझाव

एजेन्सी । भारतका विभिन्न शहरमा फैलिएको कोरोनाका कारण दैनिक सयौं व्यक्तिको मृत्यु भइरहेको छ । कोरोनाका बिरामीको चाप अत्याधिक बढ्न थालेपछि अस्पतालमा उपचार र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ

भारतले आइसीयू कक्ष निर्माण र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनासँग माग्यो सहयोग

एजेन्सी । कोरोना संक्रमितको चाप बढेसँगै भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ । भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय

भारतमा एक सातामा थप १० जना नेपालीको मृत्यु

भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका

भारत पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमततर्फ, मोदीको भाजपालाई सय सीट कटाउन गाह्रो

काठमाडौं, वैशाख १९ । भारतको पश्चिम बंगालमा गराइएको विधान सभा निर्वाचनमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले हराउने देखिएको छ । वर्तमान मुख्यमन्त्री एवं तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी

भारतको पश्चिम बंगालमा कोरोना कहरकाबीच मतगणना सुरु

एजेन्सी । भारतमा हालै सम्पन्न चार राज्य र एक केन्द्र शासित प्रदेशको निर्वाचनको मत गणना सुरू भएको छ । कुल ८ सय २२ विधान सभा सिटका लागि भएको निर्वाचनको मतगणना

अष्ट्रेलिया प्रवेश गर्ने भारतीयलाई पाँच वर्ष जेल

एजेन्सी । अमेरिका र अष्ट्रेलियाले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्केमा पाँच वर्षको जेल सजाय गर्ने नियम लागू गरेको छ

भारतमा आजबाट १८ वर्ष माथिका सबैलाई खोप लगाइंदै

एजेन्सी । भारतमा आजबाट १८ वर्ष माथिका सबैलाई खोप लगाउन शुरु गरिएपनि खोपको अभावमा अभियान प्रभावित हुने देखिएको छ । केन्द्र सरकारले यस्तो निर्णय गरेपनि तर कैयौँ राज्यहरूले पर्याप्त खोप

भारतसँगको सीमानाका सिल नहुंदा संक्रमणको जोखिम बढ्दो (भिडियाेसहित)

दुर्गा उपाध्याय कञ्चनपुर । भारतमा दोस्रो चरणको कोरोना भाइरस देखिएसँगै सीमानाकामा सजकता अपाइएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । सरकारले गत चैत्रमै सीमानाकामा हेल्थ डेस्क स्थापना गरी भारतबाट भित्रनेहरुको स्वास्थ्य

कोरोनाविरुद्धको लडाईमा भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव

एजेन्सी । चीनले कोरोना संक्रमणबाट गम्भिर समस्याको पुगेको भारतलाई सहयोगको प्रस्ताव गरेको छ । चीनका राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीसंग जुध्न आवश्यक सहयोगका लागि प्रस्ताव