Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलकाे मूल्य ४ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।

नेपालको सिमावर्ती उत्तर प्रदेशमा कोरोना संक्रमित बढे, सार्वजनिक स्थानमा मास्क अनिवार्य

भारतको राजधानी दिल्लीसहित यूपीको कयौं शहरमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्यामा तीव्र रूपमा वृद्धि भइरहेको छ । नोएडा र गाजियावादका कयौं विद्यालयका विद्यार्थीमा संक्रमण देखिएको छ ।

आयल निगमको कोष रित्तियो, दुई सातापछि पेट्रोल खरिद गर्न नसक्ने

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताउनुभयो ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखियो

काठमाडौं । भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला

परराष्ट्रमन्त्रीद्वारा मर्यादाविपरीत काम, कार्यवाहक राजदूतसँग विद्यालयकाे संयुक्त शिलान्यास

भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उहाँ सहभागी हुनुभएको हो ।

मार्च महिनामा बढे पर्यटक, भारतबाट मात्रै १५ हजार भित्रिए

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताउनुभयो ।

भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा आउने

भारतको एसबीआई जस्ता ठूला बैंकदेखि देशका सबै प्रमुख बैंकहरूले रुपे डेबिट कार्डहरू जारी गरेका छन् । विशेषगरी भारतमा प्रधानमन्त्री जन–धन योजना अन्तर्गत खोलिएका सबै खाताहरूको लागि रुपे कार्डहरूको प्रयोग भएको

सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह

मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिनुभयो ।

देउवा र मोदीबीचको ‘वान अन वान’ वार्तामा के भयो ?

‘दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर

प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानुभएछ, आएपछि सोध्नुपर्ला : अध्यक्ष ओली

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’