Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


मणिपुर पहिराेमा मृत्यु हुनेकाे संख्या २६ पुग्याे, ११ बेपत्ताको खोजी जारी

रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो

भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

काठमाडौं । भारतले आज (शुक्रबार) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामfग्रीहरुको

भारतको महाराष्ट्रमा सरकार परिवर्तन

काठमाडौं । भारतको महाराष्ट्रमा सत्तारुढ दल शिवसेनामा विभाजन आएपछि सरकार परिवर्तन भएकाे छ । पार्टीमा विद्रोह गरेर बहुमत सांसदको समर्थन जुटाएका शिवसेना नेता एकनाथ शिंदे भारतीय जनता पार्टी भाजपाको समर्थनमा

भारतकाे राजस्थानमा दुई मुस्लिमले एक जना हिन्दुको गरे हत्या

काठमाडौं । भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एक हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले त्यहाँ तनाव बढेको छ । धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता

भारतमा १९७ दशमलव ११ करोड डोज खाेप नागरिकले लगाए

काठमाडौं । भारतीय नागरिकलाई हालसम्म कोभिड-१९ भ्याक्सिनको १९७ दशमलव ११ करोड भन्दा बढी डोज दिइएको छ। यसलाई पूरा गर्न २.५ करोड भन्दा बढी सुत्रहरू प्रयोग गरिएको स्वास्थ्य तथा परिवार कल्याण

भारतमा स्वच्छ ऊर्जा प्रविधिको ठूलो बजार उदाएकाे छ: मोदी

काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा स्वच्छ ऊर्जा प्रविधिको ठूलो बजार उदाइरहेको बताउनुभएकाे छ । सोमबार सात देशहरूको समूह देशहरूले यस क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र निर्माणमा लगानी गर्न सक्ने समेत

भारतले काबुल दूतावासमा प्राविधिक टोली पठायो

काठमाडाैं । भारतले बिहीबार अफगानिस्तानमा प्राविधिक टोली पठाएको छ । मानवीय सहायता पुर्‍याउन समन्वय गर्न काबुलस्थित भारतीय दूतावासमा तैनाथ गरिएको परराष्ट्र मन्त्रालयले जनाएकाे हाे । बुधबारको भूकम्पबाट ठूलो जनधनको क्षति

काेराेनाले राेकिएकाे इंग्ल्याण्डसँगकाे पाँचाैं टेस्ट खेल्दै भारत

त्यसको लागि भारतीय क्रिकेट टोली इंग्ल्यान्ड पुगेको छ । गतवर्ष भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण स्थगित भएको थियो । उक्त खेल १ जुलाईदेखि बर्मिङ्गममा सुरु

भारतले श्रीलंकालाई थप ४० हजार मेट्रिक टन डिजेलको खेप सहयोग

काठमाडाैं । भारतले पनि श्रीलंकालाई खाद्यान्न र औषधिलगायत मानवीय सहयोग गर्दै आएको छ। तीव्र आर्थिक संकट र इन्धन र अन्य अत्यावश्यक वस्तुको अभावले टापु राष्ट्रले निरन्तरता पाएपछि भारतीय सहयोगमा थप

भारतमा नयाँ सैनिक भर्ति योजनाको विरोध चर्किदै

काठमाडौं । भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्केर गएको छ । सैनिक भर्ति योजनाको विरोधका क्रममा बिहारमा आज (शुक्रबार) बिहान गुडिरहेका दुई वटा रेलमा आगो लगाइएको हाे