काठमाडौं । भारतको प्रसिद्ध टाटा समूहका पूर्वअध्यक्ष साइरस मिस्त्रीको कार दुर्घटनामा परी मृत्यु भएको छ । महाराष्ट्रको पालघर जिल्लामा ५४ वर्षीय मिस्त्री चढेको कार आइतबार दुर्घटना हुँदा पूर्वअध्यक्ष मिस्त्रीको मृत्यु
एजेन्सी । भारतको नयाँ दिल्ली नजिकै आचारसंहिता विपरित निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन(टावर) आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइएको छ । निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको
काठमाडौं । भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा उदयउमेश ललित नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश ललितलाई राष्ट्रपति द्रौपदी
काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नबिन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी गरिरहेकाे बताउनुभएको छ । शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको
काठमाडौं । भारतले मणिपुर राज्यको राजधानी इम्फाल नजिकै विश्वकै सबैभन्दा अग्लो रेलवे पुल निर्माण गरिरहेको छ । इम्फाल र जिरीविम जोड्ने एक सय ११ किलोमिटर रेलवे लाइनको नोने भन्ने स्थानमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत
काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा गत शुक्रबारदेखि निरन्तर परेको वर्षाले कम्तिमा २४ जना मानिसको मृत्यु भएको छ । अन्य राज्यहरुमा पनि बाढी पहिरोमा पनि अरु १२ जना भन्दा बढी मानिसको
काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ । योसँगै इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पनि निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । लगातार तेस्रोपटक भारतबाट पेट्रोलियम
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । फिफाले एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै भारतमाथि अनिश्चितकालका लागि
धम्कीपछि अस्पतालले प्रहरीकोमा खबर गरेको थियो । अनुसन्धानको क्रममा धम्की दिएको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ ।