Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


भारतमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेरामै हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या भएको छ । शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा गुण्डा नाइकेद्वय एवं राजनीतिकर्मीद्वय अतिक

भारतमा यात्रु बस दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो ।

नयाँ वर्ष मनाउन स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए

काठमाडौं । भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन्। उत्तराखण्डको हल्द्वानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए । भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका

भारतमा कोरोनाको संक्रमण तीव्र

एजेन्सी । भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने

रक्षा क्षेत्रमा भारतको कीर्तिमानी निर्यात

एजेन्सी । भारतले आर्थिक वर्ष २०२२/२३ मा लगभग १५ करोड ९ सय २० रूपैयाँको रक्षा निर्यात गरेकाे छ ।जुन अहिलेसम्मकै उच्च भएकाे गत शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका हुन्

भारतकाे एक मन्दिरमा पूजा गर्ने क्रममा इनारमा खस्दा ३५ जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशको एक मन्दिरमा बिहीबार पूजा गर्ने क्रममा इनारमा खसेर मृत्यु हुनेकाे संख्या करिब ३५ जना पुगेकाे छ । इन्दौर शहरमा भएको दुर्घटनामा अन्य १४ जनाको जीवितै

भारतकाे इस्रोद्वारा ३६ वटा स्याटलाइटसहितकाे एलभीएभ थ्री रकेट प्रक्षेपण

एजेन्सी । भारतीय अन्तरीक्ष संस्था इसरोले ३६ वटा स्याटलाइटसहितको एलभीएभ थ्री रकेट प्रक्षेपण गरेको छ । इसरोले आन्द्र प्रदेशको श्रीहरिकोटस्थित केन्द्रबाट आइतबार बिहान उक्त रकेट प्रक्षेपण गरेको हो । इस्रोले

भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

एजेन्सी । भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले २ वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल

भारत विरुद्धको एकदिवसीय श्रृंखला अष्ट्रेलियालाई

एजेन्सी । अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला जितेको छ । तेस्रो तथा निर्णायक खेल २१ रनले जितेको अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको हो । पहिलो खेल गुमाएको अष्ट्रेलियाले

साफ च्याम्पियनसिपको १३ औं संस्करण भारतको बेङ्गलोरमा हुने

काठमाडौं । आगामी असोजमा हुने साफ च्याम्पियनसिपको १३ औं संस्करण भारतको बेङ्गलोरमा आयोजना हुने तय भएको छ । साफ च्याम्पियनसिप यसअघि भारतमा आयोजना हुने भनिए पनि कुन शहरमा आयोजना गर्ने