Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


प्रधानमन्त्री दाहालको भारत भ्रमण फितलो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै अधयक्ष ओलीले यस्तो

प्रधानमन्त्री दाहालको प्रष्टिकरण : भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताउनु भएको छ । एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद

भारतको उडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

एजेन्सी । भारतको दक्षिण पूर्वी राज्य उडिसामा शुक्रबार साँझ तीन वटा रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या २८८ पुगेको छ । उडिसा राज्यको बालासोर जिल्लामा भएको दुर्घटनामा ९

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु

एजेन्सी । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र मोदीले गर्नु

आज भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदै

काठमाडौं । बिहिबार भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालन हुन लागेको हो

प्रधानमन्त्री दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल आजबाट चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु भएको हो । उहाँ आज

भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो

भारत भ्रमणमा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : मन्त्री साउद

काठमाडौं ।सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी)साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने

मन्त्री बस्नेतले भने – भारतको भित्ते चित्रमा समेटिएको नेपाली भूमि सरकारको नोटिसमा छ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रमा नेपालको भूमि समेटिएको बारे नेपाल सरकारको नोटिसमा रहेको बताउनु भएको छ । मंगलबार संसदको पूर्वाधार