Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


७५ एमबीपीएस इन्टरनेट र भायाटिभी ८ सय रुपैयाँमा

यसअघि भायनेटले मिनीप्याकमा ७५ एमबीपीएस इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबीमोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि प्रतिमहिना ८०० सय रुपैयाँमा उक्त अफर लिन सक्छन् ।