Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


काँग्रेस भरतपुर महानगररपालिकाको सभापतिमा चित्रसेन विजयी

चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ