Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


भन्सारमा नीतिगत सुधार गर्न आवश्यक: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारमा नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताउनुभएको छ । काठमाडाैंमा साेमबार अन्तर्राष्ट्रिय भन्सार दिवसका आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे