गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । देशभरका प्रहरी कार्यालय, राजस्व अनुसन्धान, भन्सार, वन कार्यालयदेखि अदालतले जफत गरेका सवारीसाधन अलपत्र अवस्थामा राखिंदा कार्यालय क्षेत्र नै कुरुप र फोहोर देखिएको छ