Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


भद्रपुर विमानस्थलबाट ब्राउनसुगरसहित एक महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल