Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा सुरु

काठमाडौं । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतवारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा