७ असार २०८२, शनिबार | Sat Jun 21 2025


झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बुधबार साँझसम्मका लागि बन्द भएको छ । झुलाघाटमा रहेको झोलुंगे पुल मर्मत गर्न मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका

बैतडीको दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

बैतडी । लगतारको वर्षाले अवरुद्ध बनेको बैतडीस्थित दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटामा पहिरो खसेपछि आइतबारदेखि अबरुद्ध राजमार्ग साेमबारबाट खुलेको हो ।

बैतडीमा बलात्कारको आरोपमा वडा अध्यक्ष नेगीसहित दुई जना पक्राउ

बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक वडा अध्यक्षसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्ए। एक

बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनुपर्दछ । जिल्लामा उक्त उमेर समूहका ४ हजार २६८ बालबालिका रहेका

बैतडीमा ४ दिनका लागि विद्युत सेवा बन्द

काठमाडौं । सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा आज (सोमबार) देखि ४ दिनका लागि विद्युत सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार असार ६ गतेदेखि १० गतेसम्म

बैतडीमा टिपर दुर्घटना, चार जना गम्भीर घाइते

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार बेलुका टिप्पर दुर्घटनामा हुँदा चार जना घाइते भएका

बैतडीमा जिप दुर्घटना

बैतडी । बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा आज (शनिबार) बिहान जिप दुर्घटना भएको छ । सडकखण्ड अन्तर्गत पाटन नगरपालिका-६ मेलतडामा शनिबार बिहान ४ बजे जिप दुर्घटनामा परेको हो ।दुर्घटनामा परि एकजना घाइते

बैतडीमा अढाई महिनादेखि हवाई सेवा बन्द

अढाई महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुन सञ्चालनमा आउने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिनुभयो ।

बैतडी केन्द्र भएर भूकम्पको धक्का

भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका–७ देउलेक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।

बैतडी प्रशासन कार्यालयद्वारा रातिको समयमा पनि सेवा

सूचना अधिकारी भारतीले भन्नुभयो, ‘सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किउन् भन्ने हाम्रो उद्देश्य हो । जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने