बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेको समस्या सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको
महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक दुई चरणमा बसेको थियो ।
बैठक दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिले कतिपय जिल्लामा तालमेलबारे छलफल भएको, कतिपय जिल्लामा छलफल नै सुरु नभएको र कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको जनाएको प्रारम्भिक प्रतिवेदन आएको जनाएको छ ।
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार) बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने भएकाे छ । बैठकले चुनाव लक्षित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (आइतबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठक स्थानीय चुनावकै विषयमा केन्द्रित हुनेछ । कांग्रेसभित्र आगामी
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको छ भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुभएको छ ।
स्थानीय तह निर्वाचन घोषणापत्र बैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिवद्धतापत्र जारी गर्न लगाउने एमालेले जनाएको छ ।
अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक स्गगित गरेर आजका लागि बोलाइएको थियो ।
भूसालले एमाले वाम एकताको मूल प्रवाह रहेको, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण नभएको र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक रहेको तर्क गर्नुभएको