Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रतिनिधि सभाको बैठक २ बजे बस्ने गरी सर्‍याे 

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो २ बजे बस्ने गरी सरिएकाे छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर

माओवादी बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठनको माग

सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताउनुभयो ।

माओवादीको दोस्रो दिनको बैठक सुरु, अध्यक्ष दाहालको प्रतिवेदनमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आइतबारबाट शुरु भएको बैठकमा पहिलो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन,देशको समसामयिक राजनीति

प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (साेमबार) बस्ने भएकाे छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएकाे छ । बैठकमा विभिन्न

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएकाे छ। सरकार प्रतिनिधिसभाको बुधबार बस्ने बैठकबाट बजेट पारित गर्ने तयारीमा रहेको छ । बिहान ११ बजे बस्‍ने बैठकमा ११ जना

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार बस्दैछ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले

प्रतिनिधि सभाको बैठकमा स्थगन प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दर्ता गराएको स्थगनको प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल