बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।
एन्फाले साउन २ गतेको कार्यसमिति बैठकका लागि १२ वटा एजेण्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीलाई प्राथमिकतामा राखिएको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक आज (आइतबार) जारी रहेकाे छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक
प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर, पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो २ बजे बस्ने गरी सरिएकाे छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर
सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताउनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आइतबारबाट शुरु भएको बैठकमा पहिलो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन,देशको समसामयिक राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने