३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


मौद्रिक नीतिमार्फत पुँजीकोषको व्यवस्थामा सहजीकरण गर्न बैंकर संघको माग

काठमाडौं । नेपाल बैंकर्स संघले पुँजीको सकसमा रहेका बैंकहरुका लागि पुँजी सहज बनाउन सरकारसँग माग गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भेट गरी बैंकरहरुले यस्तो माग गरेका