Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अमेरिकी राष्ट्रपति बाइडेन बेलायत भ्रमणमा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुग्नुभएको छ । युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण