२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुल्यो, अडियो रेकर्ड बाहिरियो

म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार