काठमाडौं । गण्डकी प्रदेश अन्र्तगतको बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ सडक सम्पर्कबाट विच्छेद भएको छ । गत असार २५ गतेदेखि परेको अविरल