केके मानन्धर काठमाडाैं । विश्व सम्पदामा सूचीकृत काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल चढाएर बुद्धपूजा गरिएको छ। चतुरासीति सहस्स पुप्फ पूजाको नामले बुधबार लोककल्याणको कामना गर्दै पूजा गरिएको हो
Image Group Of CompanyLazimpat Road
समाचार कक्ष