Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बुढीगण्डकीमा बाढी, चार जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाका चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण, पहुँच सडक तथा पुलमा क्षति गरेको प्रारम्भिक विवरण छ। बाढीबाट