Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


वृद्धभत्ता ४ हजार पुग्यो

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले ज्येष्ठ नागरिकले पाउने भत्तालाई ४ हजार पुर्याइएको जानकारी दिनुभयो ।