Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बीमा विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधि सभा बैठक जारी छ