Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


काठमाडौंबाट फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकिए

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध