Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


चलचित्र ‘बिहेपास’काे टिजर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहेपास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित यो चलचित्रमा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर