Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


सोमालियामा एक रेष्टुरेन्टमा बिस्फोट हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा भएको बिस्फोटमा परेर ७ जना घाइते