Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


इलाममा स्वास्थ्य बिमा प्रभावकारी, एकलाख बढीले गराए बिमा

इलाम । इलाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ । बिमाबाट दुर्घटना, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंग हुँदा सहयोग पुग्ने भएकाले बिमितको संख्या बढ्दै गएको हो ।