Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


नाइजेरियाको बिद्रोही समूह बोको हरामद्वारा अपहरण गरिएका दश छात्राहरु रिहा

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको बिद्रोही समूह बोको हरामले अपहरण गरेका १० जना छात्राहरुलाई रिहा गरेको छ । अझै २१ जना छात्राहरु बोको हरामको कब्जामा रहेको त्यहाँको सरकारले जनाएको छ